एमसीसी पारित गर्न ओली पक्षले फेरि बामदेवलाई मूर्ख बनाउँदै !’अब तपाईं उपप्रधान तथा अर्थमन्त्री’

भोलिलाई नेकपाको सचिवालय बैठक बोलाइएको छ । त्यहि मेसोमा वामदेव गौतमलाई अर्थमन्त्री बनाउने भन्दै ‘हरियो घाँस’ देखाउन थालिएको बताइन्छ । अर्थमन्त्री खतिवडालाई हटाएर गौतमलाई अर्थमन्त्री बनाउने भनिएको धेरै अघिको प्रस्ताव पुनः ब्युँताइएको हो । गौतमसमक्ष हालै एउटा प्रस्ताव पुगेको छ ‘तपाईंलाई पार्टी वा सरकारमा जे जस्तो जिम्मेवारी दिने हो,हामीले दिने हो । माधव, झलनाथ वा … Continue reading एमसीसी पारित गर्न ओली पक्षले फेरि बामदेवलाई मूर्ख बनाउँदै !’अब तपाईं उपप्रधान तथा अर्थमन्त्री’