मनिपालको गम्भिर लापरबाहीः संक्रमित गण्डकी लैजाँदा सामान्य बिरामी सरह पठायो
पोखरामा रहेको मनिपाल अस्पतालले नागरिकको स्वास्थ्यमा गम्भिर खेलाँची गरेको छ । एक त अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि मात्र उसले सतर्कता अपनाएको छ । जसले गर्दा दुई दर्जन नर्स तथा डाक्टर क्वारेन्टाइनमा पुगेका छन् । अर्को त, कोरोना पुष्टि भएको बिरामीलाई कोरोना डेडिकेटेड हस्पिटल लैजाने क्रममा सामान्य बिरामी सरह साधारण एम्बुलेन्स प्रयोग गरियो … Continue reading मनिपालको गम्भिर लापरबाहीः संक्रमित गण्डकी लैजाँदा सामान्य बिरामी सरह पठायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed