मनिपालमा उपचाररत पर्वतका पुरुषलाई कोरोना पुष्टि, दुई दर्जन क्वारेन्टाइनमा
पोखरा । पोखराको मनिपाल अस्पतालमा उपचाररत पर्वतका एक पुरुषमा कोरोना पुष्टि भएको छ । अस्पतालमा उपचाररत कुश्मा नगरपालिकाका- ३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । उनी जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएको खुलेको छ । २ दिनसम्म बेहोस उनको टाउकोको शल्यक्रिया अघि स्वाब संकलन … Continue reading मनिपालमा उपचाररत पर्वतका पुरुषलाई कोरोना पुष्टि, दुई दर्जन क्वारेन्टाइनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed