पोखरामा युवाहरुको प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (भिडियो/फोटो)

‘स्वतन्त्र पोखरेली युवा’ समूहले पोखरामा विहीबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोनाले मुलुक आक्रान्त हुँदा क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने, आरडिटी बन्द गरी पीसीआर विधिको परीक्षण बढाउनुपर्ने लगायतका माग राख्दै प्रदर्शन भएको हो । काठमाण्डौ सहित मुलुकका प्रमुख शहरहरुमा स्वतस्फुर्त रुपमा युवाहरुले यस्तो प्रदर्शन सुरु गरेका छन् । पोखराको जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि सहिद चोकमा … Continue reading पोखरामा युवाहरुको प्रदर्शनः स्वतन्त्र युवाको शान्तिपूर्ण, ‘उच्छृंखल समूह’ छिरेपछि उग्र (भिडियो/फोटो)