यो हो विश्वकै महंगो आँप , जसको स्वाद चाख्न मात्र तीन लाख तिर्नुपर्ने ?

यो हो विश्वकै महंगो आँप , जसको स्वाद चाख्न मात्र तीन लाख तिर्नुपर्ने ?

mango

एजेन्सी -अहिले गाउँघरमा आँप फलिरहेको छ, किनकी यो बेला आँपको सिजन हो । खाँदा निकै मिठो हुने आँप धेरैलाई मनपर्छ । तपाईलाई अचम्म लाग्ला, विश्वकै सबैभन्दा महंगो आँपको स्वाद चाख्न ३ लाख खर्च गर्नुपर्दछ ।

विश्वकै सबैभन्दा महंगो त्यो आँप जापानमा रहेको छ । उक्त महंगो आँप जापानको मियाजाकी प्रान्तमा फल्ने बताइन्छ । यो आँप हरेक बर्ष फल्दा त्यहाँ लिलाम हुने गर्दछ ।

यो आँप चाख्न पनि महंगो मूल्य तिर्नूपर्छ । यो महंगोको नाम ताईयो नो तामागो हो । सन् २०१७ मा ३५० ग्रामको आँप पहिलोपटक २ वटाको ३६०० डलरमा लिलाम भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds