सुर्खेत । सुर्खेतका युवकको मृत्यु कोरोना संक्रमणबाटै भएको सरकारले घोषणा गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका- १ का युवकको बिहीबार मृत्यु भएको थियो । उनको मृत्युपछि गरिएको पीसीआर विधिको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ९ सय १२ जना पुगेको छ । त्यस्तै कोरोना जित्नेको संख्या भने ३ सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते