रुकुम घटना जातीय विभेदको कुरुप तस्बिर – रवि लामिछाने

रुकुम घटना जातीय विभेदको कुरुप तस्बिर – रवि लामिछाने

NABARAJ BK

जाजरकोटका २० बर्षिय युवा नवराज विश्वकर्मा ले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो। दलित भएर उपल्लो जातकको केटिसंग प्रेम गरेकै कारण उनि र उनका साथीले ज्यान गुमाए।

यो बिषयमा सामाजिक संजालमा चर्को विरोध भैरहेको छ। चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले रुकुम घटना जातीय विभेदको एउटा कुरूप तस्विर भएको लेखेका छन्। सामाजिक संजालमा उनले यसको यथार्थ पत्ता लगाउन आफु सक्दो कोसिस गर्ने उल्लेख गरेका छन्।

रवि लेख्छन् (जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना।बिना कारण होनहार अमुल्य जीवनहरु गुमे।यो क्रूर अपराधको जति निन्दा गरेपनि कम हुन्छ।दोषीहरु माथी हदै सम्मको कार्वाही होस्। महापापीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं।घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन्।घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं।)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds