डा. बाबुराम भट्टराईको प्रश्न : नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे छैनन् ?

डा. बाबुराम भट्टराईको प्रश्न : नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे छैनन् ?

baburam

जनता समाजवादी पार्टिका नेता एंव पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन् भनेर प्रश्न गरेका छन । विदेशबाट फर्किने नेपालीको उचित व्यवस्थापन र परिक्षण हुन नसकेकोमा असन्तुष्ट जनाउँदै उनले सो प्रश्न गरेका हुन ।

“नेकपाको ओली गुटभित्र विवेक भएका मान्छे बाँकी छैनन्रु विदेशमा काम गर्ने लाखौं श्रमिक स्वदेश फर्किरहेछन् तिनको परीक्षण र व्यवस्थापन हुन सकेको छैन । अरिंगाल सेनालाई प्रतिपक्षीको खेदो खन्नु सट्टा मौरी सेनामा बदलेर कोरोना विरूद्ध लडाईंमा लाउन सकिन्न ? मान्छे नरहे पहाड मात्रले राष्ट्र बन्ला ? ” उनले लेखेका छन ।

https://www.facebook.com/DrBaburamBhattarai/posts/1930277417109759

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ