थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१९ 

थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४१९ 

Corona Positive Kit

कपिलवस्तु – कपिलवस्तुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेको नेपालीले पुष्टि गरे। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ। ३७ जना भने कोरोनालाई जितेर निको भएर घर फर्किसकेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ