जन्मियो ३१ वटा औंला भएको अनौठो बालक

जन्मियो ३१ वटा औंला भएको अनौठो बालक

baby

काठमाडौं – बालकको जन्मदै ३१ वटा औँला लिएर जन्मिएका थिए । ३१ वटा औँला लिएर जन्मिएका बालकको परिवारको आर्थिक अवस्था भने कमजोर थियो ।

परिवारले बालकको शल्यक्रिया गरेर बढी आएको औँला फाल्ने चाहेका थिए र तर उनीहरुसँग पैसा थिएन ।

तर उक्त परिवारलाई चीनको निङ्बो सिटी अस्पतालले सहयोग गर्ने बतायो । अस्पतालले नै बालकको शल्यक्रिया निःशुल्क गरिदिने भयो ।

शल्यक्रिया गर्न समय लाग्ने हुनाले अस्पतालले नै १६ वर्षको उमेरसम्म निःशुल्क उपचार गरिदिने बतायो । ती अनौठा बालकको हातमा १६ वटा औला छन् भने खुट्टामा १५ वटा औँला छन् ।एजेन्सी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds