अनुष्काले नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग ! उनीविरुद्ध मुद्धा दर्ता

अनुष्काले नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग ! उनीविरुद्ध मुद्धा दर्ता

Anushka-Sharma

काठमाडौं – वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै उनीविरुद्ध मुद्धा दर्ता गरिएको हो ।

नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरि अपमान गरेको भन्दै प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्काविरुद्ध मानव अधिकार आयोगमा मुद्धा दर्ता गरेको हो ।

नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने र बेव सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग गरिएको जनाइएको छ ।

उक्त वेब सिरिजमा नेपाली भाषीहरुको अपमान भएको भन्दै अहिले उनीविरुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ