संसदमा उभिएर बोल्न प्रधानमन्त्री ओलीलाई गाह्रो भयो

संसदमा उभिएर बोल्न प्रधानमन्त्री ओलीलाई गाह्रो भयो

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर बोल्दा समस्या देखिएको छ।

मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई उठेर बोल्दा समस्या भएको बताएका हुन्। उनले शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताए।

ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या सुनाएपछि उनलाई अहिले बसेर बोल्ने व्यवस्था मिलाइएको छ।

उनले कोरोनामुक्त नेपाल निर्माण गर्ने बताए। ‘मानव जातिले कोरोनालाई पराजित गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds