नेपालमा कोरानाबाट पहिलोपटक मृत्यू ! ९ दिने सुत्केरी धुलिखेल अस्पतालमा बितिन्

काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) का कारण नेपालमा पहिलो पटक मानिसको ज्यान गएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ । धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि स्वाब पठाइएको छ। यसबारे … Continue reading नेपालमा कोरानाबाट पहिलोपटक मृत्यू ! ९ दिने सुत्केरी धुलिखेल अस्पतालमा बितिन्