पोखरामा क्वारेन्टाइनमा राख्ने डरले छतबाट हामफाल्ने युवकमा कोरोना देखिएन

पोखरामा क्वारेन्टाइनमा राख्ने डरले छतबाट हामफाल्ने युवकमा कोरोना देखिएन

Abhisek

Pic. सुमन ढुंगाना

पोखरा – पोखरामा मंगलबार क्वारेन्टाइनमा राख्ने डरले घरको ३ तल्लामाथिबाट हामफालेका युवकलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । ति युवक अभिषेक बस्नेत मंगलबार बिहान भारतको कर्नाटकदेखि पोखरा आइपुगेका थिए ।

ती युवकमा कोरोना संक्रमण नभएको पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । उनलाई हिजै आरडिटी गरिएको थियो । त्यसमा नेगेटिभ देखिएपनि बुधबार पिसिआर परीक्षण गरिएकोमा नेगेटिभ आएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds