काठमाडौं – विश्वमा विभिन्न अनौठो प्रतिभा भएका मानिसहरु छन् । धेरैले आफ्नो प्रतिभा देखाएर विश्वलाई नै चकित पारेका हुन्छन् । यस्तै विश्वमा यस्ता व्यक्ति पनि छन्, जुन निकै शक्तिशाली छन् । तपाईलाई पत्यार नलाग्न सक्छ, तर एक व्यक्तिले हेलिकप्टर जुरुक्कै उचाल्न सक्छन् ।
उनले हेलिकप्टर जुरुक्कै उचालेर काँधमा पनि राखेका छन् । फ्रान्ज मुलेनर नाम गरेका व्यक्ति विश्वकै बलवान मानिसमा गनिने गर्छन् । उनले हेलिकप्टर बोकेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल पनि भएका छन् ।
अष्ट्रियाका नागरिक फ्रान्जले गिनिज बुकमा नाम पनि लेखाइसकेका छन् । उनले आफ्नो तौल भन्दा डेढ गुणा धेरै भार काँधले उठाउने बतायएको छ । उनले हेलिकप्टर उठाएर ३० सेकेण्डसम्म रहन सक्छन् । उनले आलसम्म ६ सय ५० किलो तौल उठाएर विश्व कीर्तिमान राखेका छन् । उनको विश्व कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते