बहराइन । खाडी मुलुक बहराइनमा कोरोना भाइरस (कोभिड१९) संक्रमित नेपालीको संख्या २४५ पुगेको छ ।बहराइनको स्वास्थ्य मन्त्रालयले दुईसय ४५ नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
बहराइनमा कोरोना भाइरसबाट अहिलेसम्म एक हजार ९ सय ५० जना संक्रमित जसमध्य एक हजार सात सय ६२ जना उपचार पछि निको भएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैगरि बहराइनमा कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएको छ,भनेएक जनाको अबस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते