कुवेत । खाडी मुलुक कुवेतमा थप एघार नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले थप एघार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।
योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ७५ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ३५३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ४३ सय ७७ पुगेको छ।
थप ६३ सहित १६ सय २ जना उपचारपछि पूर्णरुपमा निको भएका छन्।
संक्रमित दुईहजार ७ सय ४५ को सामान्य उपचार भैरहेको त्यसमध्य ७० जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुवेतमा ४ जनाले ज्यान गुमाएसंगै मृतकको सख्या ३० पुगेको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते