कोरोनाबाट विश्वभर २ लाख ३४ हजारको मृत्यु, संक्रमितको संख्या ३३ लाख १८ हजार नाघ्यो 

कोरोनाबाट विश्वभर २ लाख ३४ हजारको मृत्यु, संक्रमितको संख्या ३३ लाख १८ हजार नाघ्यो 

caroussel_corona_update

एजेन्सी । रोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ ।

संयुक्तराज्य अमेरिकामा मात्र २४ घण्टाको अवधिमा २ हजार २०० जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर ३३,१८,४५५ १०,४८,४६७ २,३४,२५३

१. युरोप १३,८२,००० ५,०८,९९० १,३५,३६४
२. उत्तर अमेरिका ११,८७,०३६ १,९२,४५६ ६९,६७६
३. एसिया ५,२१,८७० २,६६,११४ १८,६३७
४. दक्षिण अमेरिका १,७८,६९५ ६०,११४ ८,८११
५. अफ्रिका ३९,७८६ १३,०७८ १,६३८
६. अस्ट्रेलिया ८,३४७ ७,०७० ११२

दक्षिण एसियाली मुलुकहरु

१. भारत ३५,०४३ ९,०६८ १,१५४
२. पाकिस्तान १६,८१७ ४,३१५ ३८५
३. बंगलादेश ७,६६७ १६० १६८
४. अफगानिस्तान २,१७१ २६० ६४
५. श्रीलंका ६६६ १५७ ७
६. माल्दिभ्स ४६८ १७ १
७. नेपाल ५९ १६ –
८. भुटान ७ ५ –
–एएफपी

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds