गोरखा । र्यापिड टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएकी पालुङटार नगरपालिकाकी ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो ।
एन्टिवडी पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।
शनिबार आएको रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको उनले जानकारी दिए । ती महिला चैत ३ गते जापानबाट फर्किएकी थिइन् ।
सम्बन्धित खबर
गोरखामा जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो
आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री
गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते
मनकामना केबलकार भोलिबाट तीन दिन बन्द गरिने
गोरखामा २८ वर्षीया युवतीको हत्या, पति वैदेशिक रोजगारीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ