काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।आइतबार बसेको बढुवा समितिको निर्णय अनुसार एक, दुई र तीन नम्बरमा क्रमशः विदुर खड्का, भेष बहादुर साह र प्रदीप कुमार पाल बढुवा भएको प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै बढुवा हुनेहरुमा क्रमशः लक्ष्मण बहादुर सिंह, शान्ति कुमार कार्की, कृष्णराज पाठक, जयबहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदी रहेका छन् ।
बढुवा सिफारिस चित्त नबुझ्ने एसपीले नियमवालीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र उजुरी समेत हाल्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम