तनहुँको शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँको शुक्लागण्डकीमा करेन्ट लागेर युवकको मृत्यु

current

तनहुँ । तनहुँमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ ज्याङलादीका २८ बर्षिय कमल आले रहेका छन् ।

मंगलबार दिउँसो स्थानिय टेकमाया नेपालीको घरमा बिग्रिएको विद्युत्त मर्मतका क्रममा करेण्ट लागेर घाईते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

आलेले गाउँमा बिग्रिएको विद्युत्त मर्मत गर्दै आइरहेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds