दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई एक करोड जरिवाना र एक वर्ष जेल

दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई एक करोड जरिवाना र एक वर्ष जेल

South Korea Flag

दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले नयाँ कानुनमार्फत् कोरोना भाइरस नियन्त्रणको प्रयास जारी राखेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार कोरिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि तयार पारेको क्वारेन्टाइन कानुन उल्लंघन गर्नेमाथि कडाइ गर्ने कानुन ल्याएको हो ।

नयाँ नियम अनुसार कोरोना नियन्त्रणको लागि तयार पारिएको क्वारेन्टाइनको कानुन उल्लंघन गर्नेलाई एक वर्ष जेल र एक करोड कोरियन मुद्रा (वन) जरिवाना लगाउने निर्णय गरेको बिबिसीले जनाएको छ ।

यो कानुन अप्रिल ५ देखि लागू हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds