ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

gass-cylinder-bokayeko

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन सुरु गरेको छ ।

तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई पिठ्युँमा सिलिण्डर बोकाएर भुँइमा बसाएको देख्न सकिन्छ ।

प्रहरी प्रधान कार्यालयले तस्बिरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि यस विषयमा गम्भीरताका साथ छानबिन सुरु गरेको जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds