‘अबको दुई हप्तामा अमेरिकामा कोरोनाका कारण मृतकको संख्या सबैभन्दा धेरै हुनेछ’- अमेरिकी राष्ट्रपति ट्रम्प

‘अबको दुई हप्तामा अमेरिकामा कोरोनाका कारण मृतकको संख्या सबैभन्दा धेरै हुनेछ’- अमेरिकी राष्ट्रपति ट्रम्प

trumpp-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलनमा गरेका केही महत्वपूर्ण निर्णयहरुः

– सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहनेछ ।

– ट्रम्पले दाबी गरेअनुसार मलेरियाको औषधी आइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी छ । न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिइँदैछ । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि?’

– ह्वाइट हाउसको पहलमा प्रोजेक्ट एयरब्रिटमार्फत् अस्पतालमा आवश्यक सामान पु–याउने काम तीब्र गरिनेछ । यसको सुरुवात चीनबाट अमेरिका आएका १ लाख ३० हजार फेस मास्क बाँडेर भइसकेको छ ।

– अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु ‘अबको दुई हप्तामा सबैभन्दा धेरै हुनेछ । ]

– जून १ देखि अमेरिका ठिक हुने बाटोमा अग्रसर हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ