कोरोना सचेतना: विद्यालयदेखि सार्वजनिक स्थलमा पोस्टर टास्दै टिम नेपो

कोरोना सचेतना: विद्यालयदेखि सार्वजनिक स्थलमा पोस्टर टास्दै टिम नेपो

Team Nepo Tanahun

तनहुँ । विश्वभर फैलिरहेको कोभिड–१९ का बारेमा सचेतना जगाउने उद्धेश्यले टिम नेपो तनहुँले विद्यालय देखि सार्वजनिक स्थलहरुमा पोस्टर टासेका छन ।

उक्त समुहले मानिसहरु बढी जमघट हुने ठाउँमा पोस्टर टासेको छ । विभिन्न ३२ स्थानमा पोस्टर टासेको टिम नेपो तनहुँका अध्यक्ष सुजन लौडारिले बताए ।

अहिले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सम्बन्धि सचेतना जगाउदै सर्वसाधारणमा बच्ने उपाय बारे बताएको अध्यक्ष लौडारिले बताए ।

विद्यालय, सार्वजनिक स्थल, वडा कार्यालय, बाल उद्द्यान, पन्चमन्दिर क्षेत्र, क्याम्पस लगाएतका स्थानमा पोस्टर टासिएको कार्यक्रम संयोजक रमेश नेपालिले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds