तनहुँ । तनहुँको बन्दिपुरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा उक्त ट्याक्टरका चालक र सहचालक दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार ७ च्याङली बस्ने २१ वर्षीय प्रेम कुमालको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
त्यस्तै उक्त ट्याक्टरका सहचालक बन्दिपुर गाउँपालिका ४ नयापुल बस्ने २२वर्षीय राजकुमार परियारको लक्ष्मि अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बन्दिपुर गाउँपालिका-५ कोरिका स्थित भित्री सडकखण्डमा बाउनभञ्ज्याङबाट कोरिका तर्फ जादै गरेको ग १ त ४८०८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
सडकबाट उक्त ट्याक्टर १५० मिटर तल बारीमा खसेको थियो ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते