तनहुँको अकलाबाट लागूऔषधसहित १ जना पक्राउ

तनहुँको अकलाबाट लागूऔषधसहित १ जना पक्राउ

Laguausadh

तनहुँ । इलाका प्रहरी कार्यालय बेलचौताराले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ । म्याग्दे गाउँपालिका–६, अकलाबाट ३२ वर्षिय ज्योती श्रेष्ठ शनिवार पक्राउ परेका हुन् ।

उनको साथबाट नोफिन, फेनरागन र डाइजापम गरि ३० थान लागुऔषध बरामद भएको प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतवार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक रेग्मीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ