तनहुँ । नेशनल प्याब्सन तनहुँको छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा राम कृष्ण विक चयन भएका छ्न ।
त्यस्तै उपाध्यक्षमा ईश्वर राज पन्थ, सचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा ऋषिकेश क्षेत्री चयन भएका छन ।
त्यस्तै सदस्यमा पुष्प श्रेष्ठ, बिधायक भट्टराई, याम बहादुर थापा, अनुराग थापा, रोशन नागिला, जिबराज श्रेष्ठ, नबराज अधिकारी, सिताराम बानियाँ र प्रितम थापा निर्वाचित भएका छन ।
शुक्रबार सम्पन्न अधिवेशनबाट नेशनल प्याब्सन तनहुँको नयाँ कार्यसमिति चयन भएको हो ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते