‘सेल्फी किङ’ मा यस्तो छ विपिनको लुक

‘सेल्फी किङ’ मा यस्तो छ विपिनको लुक

selfie-king

आषिश पुरी । अभिनेता विपिन कार्की नयाँ लुक्समा देखिएका छन् । फिल्म ‘सेल्फी किङ’को फष्टलुमा उनी अहिलेसम्मकै नयाँ अवतारमा देखिएका हुन् । फष्टलुकमा विपिनले आँखामा गाजल र ओठमा रातो रंगको लिपिस्टिक समेत लगाएका छन् ।

फष्टलुकले फिल्म भित्रको विपिनको चरित्र झल्काएको निर्माता सुवास थापाले बताए । फिल्ममा विपिनले एक हाँस्यकलाकारको भुमिका निर्वाह गरेका छन् । ‘सेल्फी किङ’मा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराईलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मको एक आइटम गीतमा अभिनेत्री केकी अधिकारीले नृत्य गरेकी छन् । फिल्ममा विपिन र लक्ष्मीले श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ