सुनको मूल्य स्थिर, प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार

सुनको मूल्य स्थिर, प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार

gold2

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर हरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds