पोखरामा प्याराग्लाईडिङ दुर्घटना पाईलट घाइते

पोखरामा प्याराग्लाईडिङ दुर्घटना पाईलट घाइते

paragliding

पोखरा। पोखरामा बुधबार प्याराग्लाईडिङ दुर्घटना भएको छ । बुधबार पोखरा-१८ सराङकोट तोरीपानीमा सो दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा ब्रिटेनका अन्दाजी ५५ वर्षीय म्याथु फिडडेस सामान्य घाइते भएका छन् । घाइते स्लो पाईलट फिडडेसलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ