महिलालाई सामूहिक बलात्कारको आरोपमा बैतडीमा प्रहरीले २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार उनीहरुमाथि कात्तिक २६ मा साँझ मेलौली जात्रामा मानसिक सन्तुलन गुमाएकी ४५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कारको आरोप छ । पीडित पक्षको किटानी जाहेरीको आधारमा दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि जबरजस्तीकरणी मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम