राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आइपुगेका छन् । उनी बिहिबार केहीबेर अघि मात्र नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आइपुगेका हुन । उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङसहित उच्च पदस्थ अधिकारीले स्वागत गरेका छन्। उनले फेवातालमा १५ मिनट जति डुङ्गा सयर गरी फिस्टेल लजमा लन्च गर्ने र त्यसपछि रुपाकोट रिसोर्ट जाने र आज अपरान्ह ४ बजे नै काठमाडौं फर्किने छन् । उनको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले बेहोर्ने छ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम