तनहुँ । तनहुँमा शनिबार दुई शव फेला परेका छन् । तनहुँको देवघाट गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा शव फेला परेको हो ।
देवघाट गाउँपालिका ५ को गलेश्वर मन्दिरमको छेउमा एक शव फेला परेको हो ।
अन्दाजी ५०/५५ वर्षको शव फेला परेको र शवको पहिचान खुल्न सकेको छैन ।
यस्तै तनहुँको आबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदि किनारमा शव फेला परेको हो ।
अन्दाजी ४५/५० वर्षको शव फेला परेपनि पहिचान भने खुल्न नसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते