डा. केसीकोअनसनको तेस्रो दिन , कमजोर बन्दै गयो स्वास्थ्य

डा. केसीकोअनसनको तेस्रो दिन , कमजोर बन्दै गयो स्वास्थ्य

1573035903dr_kc

चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ औं पटक अनशन गरिरहेका सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्न थालेको छ । विगत तीन दिनदेखि डडेलधुरामा अनशनरत डा.केसीको रक्तचाप घटबढ भइरहेको डडेलधुरा अस्पतालका निमित्त प्रमुख डा. जीतेन्द्र कँडेलले बताए ।

“उहाँले कमजोर महसुस गर्नुभएको छ, अझै कमजोर हुँदै गए अस्पतालमै लैजानुपर्ने हुन्छ,” डा. कँडेलले भने, “बिहाने रक्तचाप कम थियो, अहिले दिउँसो ठिक देखिएकाले अस्पताल सारिहाल्ने निर्णय भएको छैन ।”

उनको पिसाबमा ‘किटोन’ देखिएको चिकित्सकद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ