चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ औं पटक अनशन गरिरहेका सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्न थालेको छ । विगत तीन दिनदेखि डडेलधुरामा अनशनरत डा.केसीको रक्तचाप घटबढ भइरहेको डडेलधुरा अस्पतालका निमित्त प्रमुख डा. जीतेन्द्र कँडेलले बताए ।
“उहाँले कमजोर महसुस गर्नुभएको छ, अझै कमजोर हुँदै गए अस्पतालमै लैजानुपर्ने हुन्छ,” डा. कँडेलले भने, “बिहाने रक्तचाप कम थियो, अहिले दिउँसो ठिक देखिएकाले अस्पताल सारिहाल्ने निर्णय भएको छैन ।”
उनको पिसाबमा ‘किटोन’ देखिएको चिकित्सकद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम