बलिउड अभिनेता गोविन्दा नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपालमा

govinda

काठमाडौं – बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिएका हुन्। बिहीबारबाट सुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छन्। गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले बोलाएको हो।

गोविन्दा श्रीमती सुनिता आहुजा र नेपाली नायिका निरुता सिंंहका साथमा काठमाडौं आएका हुन्। निरुता पछिल्लो समय मुम्बईमा बस्दै आएकी छिन्। उनी पनि महोत्सवमा सहभागी हुन आएकी हुन्। आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति पस्किने छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ