गृह जिल्लामा युवा संयोजक हिमाल सम्मानित पोखरा । गैरआवासिय नेपाली संघ (एनआरएनए)का अन्र्तराष्ट्रिय युवा संयोजक हिमाल गुरुङ गृह जिल्ला सम्मानित भएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति कास्कीले उनलाई सम्मान गरेको हो ।
पोखरा २७ रिठ्ठेपानी घर भई हाल नेदरल्यान्ड बस्दै आएका गुरुङ केही समय अघि सम्पन्न एनआरएनए चुनावबाट अन्तर्राष्ट्रिय युवा संयोजकमा विजयी भएका थिए । गुरुङलाई अन्र्तराष्ट्रिय स्तरमा कास्की र गण्डकी प्रदेशलाई चिनाउन योगदान दिएको भन्दै उनलाई सम्मान गरेको तरुण दलले जनाएको छ । सम्मान पत्रमा लेखिएको छ, ‘आगामी दिनमा पनि राष्ट्रको गौरव बढाउने कार्यमा यहाँको थप योगदानको अपेक्षा गर्दछौं ।’ तरुण दलले आयोजना गरेको दसैं, तिहारको शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा उनलाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम