सांसद यज्ञराज सुनुवारले गरे पिङ उद्घाटन, एक विश्लेषक भन्छन्: ‘सांसद्ले काम पाएनन् त्यही भएर जस्तो भएपनि उद्घाटन गर्न तम्सिहाल्छन् ।’

सांसद यज्ञराज सुनुवारले गरे पिङ उद्घाटन, एक विश्लेषक भन्छन्: ‘सांसद्ले काम पाएनन् त्यही भएर जस्तो भएपनि उद्घाटन गर्न तम्सिहाल्छन् ।’

ping-udghatan

काठमाडौँ – दशैँमा पिङ हालिन्छ खेलिन्छ तर मञ्च, माइक पाए घण्टौँ भाषणबाजीमा उत्रिने नेताहरु अब जस्तो पनि काममा व्यस्त हुन थालेका छन् । बेला बेलामा पिर्के सलामीका कारण पनि चर्चामा आउछन् । अहिले एक सांसदको फोटो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले पिङको उद्घाटन गरेका छन् । उद्घाटनमा उनले सिन्के धुपले पिङ पूजा गरेका छन् । पिङ उद्घाटनमा उनलाई जिल्लाका सरकारी उच्चपदस्थ अधिकारीले साथ दिएका छन् ।

एक विश्लेषक भन्छन् –‘सांसद्ले काम पाएनन् त्यही भएर जस्तो भएपनि उद्घाटन गर्न तम्सिहाल्छन् ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ