सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य घट्यो, चाँदी स्थिर

Gold

काठमाडौं। सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ। सोमबार ७० हजार ४ सय प्रतितोलामा कारोबार भएको सुन मंगलबार २ सयले घटेर ७० हजार २ सयमा पुगेको हो। आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ५० रहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तलमाथी हुँदा नेपाली बजारमा पनि त्यसको असर पर्छ।

अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ