विद्युत चोरीमा संलग्न ४३ जना पक्राउ

विद्युत चोरीमा संलग्न ४३ जना पक्राउ

Bara_dNtFNmNwel

आइतबार बिहान  प्रहरीले बारा जिल्लाबाट विद्युत चोरीमा संलग्न ४३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी र कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बाराको करैयामाई गाउँपालिकाको हरैया, ठूलो लोटन, सहजैली, मुधवन, तेतरिया, सिसुवा, ठोरीयाही, बोधवन लगायतका गाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds