पोखरामा आजदेखि कुखुराको मासु किलोमै ५० रुपैँयाले घट्यो

पोखरामा आजदेखि कुखुराको मासु किलोमै ५० रुपैँयाले घट्यो

kukhura-palan-pic2

पोखरामा कुखुराको मासुको मूल्य घटेको छ । मासुमा प्रति केजी ५० रुपैयाको दरले घटाउने निर्णय कास्कीका मासु व्यवसायी सम्बद्ध संघसंस्थाले गरेको हो ।

नेपाल कुखुरा पालक किसान संघ कास्की, पोल्ट्री व्यवसायी संघ कास्की र मासु व्यवसायी संघ कास्कीले कुखुराको मासुको मूल्य घटाउने निर्णय गरेको हो ।

कास्कीमा प्रति केजी कुखुराको मासु ३ सय ८० रुपैया रहेकोमा अब ३ सय ३० रुपैंयामै मासु पाइनेछ । होल चिकेन ३ सयमा पाईनेछ । जिउँदो कुखुराको किसान मूल्य २ सय १० रहेकोमा अब १ सय ९० रुपैंया कायम भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds