पर्वतको एक गाउँमा भैँसी गोठमा लगेर १४ वर्षिया बालिका बलात्कार गर्ने युवक समातिएका छन् । प्रहरीले सांकेतिक नाम कालीगण्डकी (५०) राखेको छ । कालीगण्डकीलाई पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं. ५ घर वतन भएका प्रकाश वि।क।ले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत ईन्स्पेक्टर राजन रायमाझीले जानकारी दिएका छन् ।
उनलाई म्याद थप प्रदान भई करणी सम्बन्धी कसुर अन्तर्गत ज.ज.क. मुद्धामा थप अनुसन्धान भईरहेको जनाएको छ । पर्वत प्रहरीको नेतृत्व डिएसपी श्यामु अर्यालले सम्हालेपछि पर्वत जिल्लाका घटना दुर्घटनाका सूचनाहरु सहज रुपमा प्रवाह भएका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ