गोरुको सिङले हानेर ७५ बर्षिय चौधरीको मृत्यु

गोरुको सिङले हानेर ७५ बर्षिय चौधरीको मृत्यु

mirtu-goru

कंचनपुर , गोरुको सिङले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका ७५ बर्षिय चतकली चौधरीको मृत्यु भएको छ।

आइतवार साँझ पानी खुवाउने क्रममा गोरुले हानेर गम्भीर घाइते भएकी चतकलीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले जनाएका छन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ