गण्डकी प्रदेशमा ठूलो संख्यामा कर्मचारी माग

गण्डकी प्रदेशमा ठूलो संख्यामा कर्मचारी माग

gandaki pardesh vaccancyy

पोखरा  । गण्डकी प्रदेश अन्तर्गतको भौतिक पुर्वाधार विकास मन्त्रालयले ठूलो सङ्ख्यामा प्राविधिक कर्मचारीको माग गरेको छ ।

मन्त्रालय र मातहतका निकायमा रिक्त ८८ पदहरुमा खुला प्रतिस्पर्धामार्फत दर्खास्त आव्हान गरिएको हो ।मन्त्रालयले सिभिल इन्जिनियर, हाइड्रोलोजिस्ट, सव-इन्जिनियर, असिस्टेन्ट हाइड्रोबायोलोजिस्ट र ल्याब टेक्निसियन पदमा प्राविधिक माग गरेको हो । योग्य उम्मेदवारले लोकसेवा आयोगको वेबसाईटबाट दरखास्त फाराम डाउनलोड गरेर भर्न सक्नेछन् ।

फारम भर्ने अन्तिम मिति कार्तिक ५ गतेसम्म रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ