पोखरा । गण्डकी प्रदेश अन्तर्गतको भौतिक पुर्वाधार विकास मन्त्रालयले ठूलो सङ्ख्यामा प्राविधिक कर्मचारीको माग गरेको छ ।
मन्त्रालय र मातहतका निकायमा रिक्त ८८ पदहरुमा खुला प्रतिस्पर्धामार्फत दर्खास्त आव्हान गरिएको हो ।मन्त्रालयले सिभिल इन्जिनियर, हाइड्रोलोजिस्ट, सव-इन्जिनियर, असिस्टेन्ट हाइड्रोबायोलोजिस्ट र ल्याब टेक्निसियन पदमा प्राविधिक माग गरेको हो । योग्य उम्मेदवारले लोकसेवा आयोगको वेबसाईटबाट दरखास्त फाराम डाउनलोड गरेर भर्न सक्नेछन् ।
फारम भर्ने अन्तिम मिति कार्तिक ५ गतेसम्म रहेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम