एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटियो !!

एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटियो !!

काठमाडौं । बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार राति ८ बजेतिर स्थानीय जोगा मुखियाको निर्माणाधीन पक्की घरको सेप्टिक ट्यांकीमा शव भेटिएको हो। घरमुली जोगा मुखिया पनि मृत भेटिएका छन्। मृतकहरुमा जोगा र उनका भाइका परिवारका सदस्य छन्। दुवै दाजुभाइका छोराछोरी पनि मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ