त्रिविद्वारा स्नातक तह (बीएड) चौथो बर्षको नतिजा प्रकाशित प्रकाशित [नतिजा सहित]

त्रिविद्वारा स्नातक तह (बीएड) चौथो बर्षको नतिजा प्रकाशित प्रकाशित [नतिजा सहित]

TU tribhuwan university

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चौथो बर्षको नतिजा प्रकाशित गरेको छ । भर्खरै प्रकाशित सूचना अनुसार त्रिविले शिक्षाशास्त्र संकाय अन्र्तगतको स्नातक तह (बीएड) चौथो बर्षको नतिजा प्रकाशित गरेको हो ।

चारबर्षे बीएड चौथो बर्षको नियमित र आंशिक दुबै तर्फको नतिजा प्रकाशित भएको पनिका बल्खुले जनाएको छ । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि आफुले हेरिसकेपछि सेयर गरिदिनुहोला ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । क्लिक शब्दमा थिच्नुहोला ।

भित्र गएपछि VIEW RESULT को Select Result बक्समा छनोट गर्नुहोला त्यसपछि Roll Number राखेर थिच्नुहोला । नतिजा प्राप्त हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ