संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महरामाथि गम्भिर आरोप लागेको छ । संसदमै कार्यरत महिलामाथि बलात्कार गरेको खबर हाम्राकुरा डटकमले प्रकाशित गरेको छ । सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप, पिडितको घरमा गएको महराद्वारा स्वीकार शीर्षकमा अजयबाबु शिवाकोटीले खबर लेखेका हुन् ।
आइतवार साँझ ती महिला कर्मचारीलाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको खबरमा उल्लेख छ । सो समयमा महिलाका श्रीमान् कोठामा थिएनन् । महराले सुरक्षाकर्मी बाहिरै राखेर रक्सी समेत लगेको र खुवाएर बलात्कार गरेको ति महिलाले बताएको खबरमा उल्लेख छ ।
विस्तृत समाचारका लागि यस लिन्क क्लिक गर्नुहोस्:
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम