टीकाको शुभ साइत १०:३५ पछि उत्तम (तालिकासहित)

टीकाको शुभ साइत १०:३५ पछि उत्तम (तालिकासहित)

dashain

विधिवत रुपमा दशैं शुरु भएको छ । घटस्थापनाको दिनदेखि टीका सम्मको अवधिलाई नौरथा पनि भन्ने गरिन्छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंका विभिन्न साइत सार्वजनिक गरेको छ ।

असोज २१ गते मंगलवार विजयादशमीका दिन बिहान ८ : ४५ बजे देवी विसर्जन गरेपछि १० : ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ । धेरैजसो शैक्षिक संस्थाले आइतवार देखि नै बडादशैंका अवसरमा सार्वजनिक बिदा दिएका छन् । दशैंका अवसरमा घटस्थापनाका दिन देखि दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएका छन् ।

समितिको उक्त निर्णयलाई गृह मन्त्रालयले सदर गरी असोज १० गतेको निर्णय भन्दै बडादशैंको साइत सार्वजनिक गरेको छ ।

हेरौं शुभसाइत तालिकाबाट :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ