कमला राना, नवलपुर । नवलपुरको कावसोति नगरपालिका वडा नम्बर १३ गैरीमा ६५ वर्षीय बृद्धले बलात्कार गरी बालिकालाई गर्भवती बनाएका छन् । कावासोतिको गैरीमा आफन्तकोमा बस्दै आएका चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ घर भएका ६५ वर्षीय टेक बहादुर घलेले बलात्कार गरेको खुलासा भएको हो ।
स्थानीय १५ वर्षीया बालिकालाइ पटक पटक बलात्कार गरी गर्भवती भएपछि घटनाबारे खुल्न आएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन् । स्वास्थ्य परीक्षणको क्रममा बालिकाको गर्भमा ७ महिनाको गर्भ रहेको र हाल घलेलाइ नवलपुर प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान प्रकृया जारी रहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते