नेपालमा आएर रक्सी पिएका ४० वर्षीय भारतीयको कुलोमा डुवेर मृत्यु

नेपालमा आएर रक्सी पिएका ४० वर्षीय भारतीयको कुलोमा डुवेर मृत्यु

death body water

प्रतिकात्मक चित्र

मलङ्गवा– सर्लाहीको विष्णु गाउँपालिका–५ फेन्हरा स्थित कुलोको पानीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

फुलपरासी फेन्हारा कच्ची सडकखण्डको दायाँपट्टिको कुलोमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत बझाह–३ मुराहाडी निवासी ४० वर्षीय सुख्ला भन्ने सिकिन्द्र माझीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्याल सर्लाहीका अनुसार म‌ंगलबार विहान कुलोमा डुवेको अवस्थामा माझीको शव फेला परेको हो । अत्याधिक मदिरा सेवन गरेका कारण कुलोमा लड्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयवासी जगजीत पाण्डेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ